किरात याक्थुङ चुम्लुङको विधान २०४६ छैटौं संसोधनसहित मिलाइएको दफा १४ अनुसार महाधिवेशनको प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्था सम्बन्धी परिपत्र जारी गरिएको छ । जसअनुसार जिल्लामा रहेका संस्थाका सदस्यहरुको १०० सङ्ख्याको अनुपातमा १ महिला र १ पुरुष अनुसारको प्रतिनिधिहरु र जिल्लामा रहेका संस्थाका सदस्यहरुको २०० सङ्ख्याको अनुपातमा १ अनुसारको पर्यवेक्षकहरु तय गरिएको छ ।
Read More
पान्थरमा आनि?पान र केलाङ प्रशिक्षण
कमिता तुम्बापो
फागुन ३० पान्थर लिम्बुवान । जिल्ला विकास समितिको सहयोगमा किरात याक्थुङ चुम्लुङको आयोजनामा जिल्लाका शिक्षकहरुलाई इम्बुङ स्थितको सत्यहाङ्मा उच्च माध्यमिक विद्यलयमा लिम्बू भाषा लिपिको प्रशिक्षण दिइएको छ ।
Read More
भक्तपुर चुम्लुङको दोस्रो अधिवेशन सम्पन्न
फागुन २६ भक्तपुर । किरात याक्थुङ चुम्लुङ भक्तपुरको दोस्रो अधिवेशन जिल्ला अध्यक्ष कविराज आङ्दे।म्बे र कियाचु केन्द्रीय अध्यक्ष अर्जुन नुगोको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
Read More
मातृभाषा कविता महोत्सव सम्पन्न
फागुन १० काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान आयोजना तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहआयोजनामा प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामवरण यादवको उपस्थितीमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मातृभाषा कविता महोत्सव सम्पन्न भएको छ ।
Read More
जनगणना पर्यवेक्षण समितिको प्रतिवेदन सार्वजनिक
काठमाडौँ । ११ औँ राष्ट्रिय जनगणना २०६८ का निम्ति केन्द्रीय तथ्याङ्क विभागद्वारा गन्ती विज्ञ र विभिन्न सङ्घसंस्थाका प्रतिनिधि संलग्न पर्यवेक्षण समितिले तयार पारेको प्रतिवेदन फागुन १७ गते सार्वजनिक गरिएको छ ।
Read More