Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
चुम्लुङको तेस्रो केन्द्रीय बैठक सम्पन्न : युनेस्कोको अमर्ूत सांस्कृतिक सम्पदा सुचि तयारीमा लाग्ने
लिम्बू सांस्कृतिक परिषदद्वारा पाँचौँ मुन्धुम स्वणिर्म साँझ
चुम्लुङद्वारा संस्था सुदृढीकरण कार्यक्रम सञ्चालन
प्रस्तावित किरात येले पञ्चाङ्ग पात्रोको बारेमा चुम्लुङको धारणा
प्रेस विज्ञप्ती
चुम्लुङ सुनसरी र इलामको अधिवेशन यहि फाल्गुनभित्र हुने
लिम्बू सांस्कृतिक परिषदको आयोजनामा ' मुन्धम स्वणिर्म साँझ पाँचौँ ' आगामी चैत १० गते ललितपुर चुम्लुङहिममा हुने
चुम्लुङले संस्थागत सुदृढिकरण तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने
तेह्रथुम चुम्लुङको अध्यक्षमा गणेश सेने
अमेरिका चुम्लुङको चौंथो महाधिवेशन सम्पन्न : अध्यक्षमा देबेन्द्र सम्बाहाङफे
News&Events
इतिहासकार चेम्जोङलाई भुल्न नसकिने
भक्तशेर चेम्जोङ धनकुटा लिम्बुवान । किरात याक्थुङ चुम्लुङका राष्ट्रिय पार्षद लोकेन्द्र तिगेलाको अध्यक्षतामा सम्पन्न इतिहासकार इमानिसंह चेम्जोङको १०९ औ जन्मजयन्ती धनकुटामा विविध कार्यक्रमको बिच सम्पन्न भएको छ । Read More
लिम्बुवान राज्यभित्रको उपस्वायत्तता मान्य हुने
फागुन ३ मोरङ लिम्बुवान । ऐतिहासिक पृष्ठभूमिको आधारमा धिमाल स्वायत्त राज्यको हरेक निकायमा जातीय समानुपातिक प्रतिनधित्व लगायतका १५ बुँदे घोषणापत्र जारी गर्दै धिमाल जातीय विकास केन्द्रको चौथो महाधिवेशन सम्पन्न भएको छ । Read More
त्रि.वि. विद्यार्थीको १२ औँ अधिवेशन सम्पन्न
फागुन २९ कीर्तिपुर काठमाडौँ । लिम्बू विद्यार्थी मन्च त्रिभुवन विश्वविद्यालय एकाइ समितिको १२ औँ अधिवेशन तथा निङ्वासो स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ । Read More
लिम्बू व्याकरण सार्वजनिक
फागुन १३ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. गोविन्द तुम्बाहाङको एकैपटक ३ वटा पुस्तक विमोचन भएको छ । पुस्तकहरु अ ग्रामर अफ लिम्बू, लिङ्ग्वीस्टीक स्टडी अफ छत्थरे लिम्बू र मोर्फोलोजी अफ आठपहरिया रहेका छन् । Read More
लिम्बू सांस्कृतिक परिषदको दोश्रो राष्ट्रिय अधिवेशन हुने
किरात याक्थुङ चुम्लुङको विषयगत संगठन किरात याक्थुङ चुम्लुङ लिम्बू सांस्कृतिक परिषदको दोश्रो राष्ट्रिय अधिवेशन हुने भएको छ । परिषदको दोश्रो राष्ट्रिय अधिवेशन यहि २०६८ माघ ८ गतेका दिन लिम्बुवानको धरानमा सम्पन्न भईरहेको परिषदको केन्द्रिय अध्यक्ष गोविन्द आङबुङले बताउनु भएको छ । Read More