Home    About Us   Contact Us
Articles
Photos
Issues
News&Events
Press Release
Audio & Video
Links
Downloads
Publications&Documents
 
Recent Updates
 
लिम्बू सांस्कृतिक परिषदको दोश्रो राष्ट्रिय अधिवेशन हुने
आदिवासी जनजाति अधिकार र लिम्बुवानको सवालहरुमा सभासदहरुसँग संवाद कार्यक्रम सम्पन्न
Exercising the Right to Self-determination and Autonomy
लिम्बु भाषा साहित्य प्रतिष्ठानको अधिवेशन आयोजना हुने
किरात याक्थुङ चुम्लुङको १६ औं राष्ट्रिय परिषद् बैठक सम्पन्न हुने
नेपाली कांग्रेसका उपसभापती रामचन्द्र पौडेल र महामन्त्रि प्रकाशमान सिँहलाई स्मरण पत्र हस्तान्तरण
स्मरण पत्र बुझाउने कार्यक्रम शुरु
संयुक्त लिम्बुवान मोर्चा नेपालको स्मरण पत्र
संयुक्त लिम्बुवान मोर्चा नेपालद्वारा आन्दोलनका कार्यक्रम घोषणा
कियाचु यूएसएको आयोजनामा स्वागत एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न
Press Release
संयुक्त लिम्बुवान मोर्चा नेपालको स्मरण पत्र
संयुक्त लिम्बुवान मोर्चा नेपाल United Limbuwan Front, Nepal २०६८ जेठ २९ श्री……………………………। Read More
राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठी धरानको घोषणा पत्र
मिति २०६८ बैशाख १० र ११ गते लिम्बुवानको ऐतिहासिक राजधानी धरान सुनसरीस्थित धरान चुम्लुङ हिममा दस लिम्बुवान सत्र थुमका क्तम्याङ फेदाङमा साम्बा र येवारयेमाहरु एवम मुन्धुमका जानिफकारहरुको सहभागितामा सम्पन्न किरात याक्थुङ चुम्लुङको राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठीद्धारा पारित घोषणा पत्र । Read More
समीक्षात्मक विश्लेषणसहित आगामी दॄष्टिकोण एवम् कार्यदिशा
संयुक्त लिम्बुवान मोर्चा नेपाल
Unted Limbuwan Front, Nepal
२०६७ पुस ११
धरान सुनसरी लिम्बुवान नेपाल
Read More
प्रेश विज्ञप्ति
संविधानसभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले पहिचान र सामथ्र्यको आधारमा प्रदेशहरु प्रस्तावित गरेको मध्ये ूलिम्बुवानू प्रदेश प्रस्ताव गरिएको प्रति नामाङकनको सवालमा स्वागत गर्दै सिमाङकनको सवालमा गम्भीर आपत्ति प्रकट गर्दछौं । Read More
प्रेस विज्ञप्ति
संयुक्त लिम्बुवान मोर्चा नेपालको शीर्षस्थ नेतृत्वहरुको बैठक यही मिति २०६६ मङ्सिर २३ । २४ गते किरात याक्थुङ चुम्लुङहिम चारपाने विर्तामोड लिम्बुवानमा बस्यो । उक्त बैठकले मोर्चाको प्रथम र दोस्रो चरणको आन्दोलनको वृहत् समीक्षा गर्दै लिम्बुवानको विषयलाई सर्वसम्मत र राजनीतिक रुपमा संस्थागत गर्दै लिम्बुवानको सिमाङ्कन र पूर्ण संघीय स्वायत्त लिम्बुवानका लागि सशक्त सडक र सदन सङ्घर्ष गर्ने कार्यदिशासहित निम्नानुसार आन्दोनलको कार्यक्रमहरु तय गरेको छ । सो कार्यक्रमहरुको सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । Read More