जिआरयु ब्रुनाईमा कार्यरत श्री ईन्द्र बहादुर फागो चोङबाङसँग भेटघाट
Brunei GRU rep meet photo
मिति २०७६ पुस १८ गते कियाचु केन्द्रीय कार्यालय ललितपुरमा जिआरयु ब्रुनाईमा कार्यरत श्री ईन्द्र बहादुर फागो चोङबाङसँग कियाचु केन्द्र आत्मनिर्भर अक्षयकोषको बारेमा भेटघाट छलफल भयो । वहाँ कियाचु केन्द्र आत्मनिर्भर अक्षय कोष संकलन अभियानका ब्रुनाई प्रतिनिधि हुनुहुन्छ ।

