खगेन्द्र यक्सोलाइ राष्ट्रिय चुम्लुङ सदस्यमा मनोनयन
khagendra yakso oath taking
खगेन्द्र यक्सोलाइ राष्ट्रिय चुम्लुङ सदस्यमा मनोनयन
मिति २०७६ साल माग २९ गते बसेको किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको सचिवालयको बैठकले गायक खगेन्द्र यक्सोलाइ राष्ट्रिय चुम्लुङ सदस्यमा मनोनयन गरि केन्द्रीय अध्यक्ष योगराज वनेमद्वारा सपथग्रहण गर्ने,गराउने कार्यक्रम सम्पन्न भएको छ । उहाँलाइ बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

