2021-02-09

दक्षिण कोरिया याक्थुङ टिक-टक प्रतियोगिता सम्मान पत्र हस्तान्तरण

मिति २०७७मंसिर ९ गते । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया, सिरिजंगा सांस्कृतिक विभागद्वारा आयोजित अन्तराष्ट्रीय याक्थुङ अनलाईन टिक-टक प्रतियोगिता ५०८० को प्रविधि संयोजनको योगदानको कुशलतापुर्व भुमिका निर्वाह गरिदिनु हुने श्री भुपेन्द्र खुदाङ ज्युलाइ आयोजकबाट सम्मान गरिएको सम्मान पत्र किरात याक्थुङ चुम्लुङ्को केन्द्रीय कार्यालयमा केन्द्रीय अध्यक्ष श्री योगराज वनेम ज्युबाट हस्तान्तरण गरिएको छ । सम्मानित भुपेन्द्र खुदाङ ज्युलाइ हार्दिक बधाई सम्मान पत्र वितरण अवसरको लागि कियाचु दक्षिण कोरियालाई लुङ्मेन्दिङ नोगेन व्यक्त गर्दछौं ।

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया, सिरिजंगा सांस्कृतिक विभागद्वारा आयोजित अन्तराष्ट्रीय याक्थुङ अनलाईन टिक-टक प्रतियोगिता ५०८० को सहभागी भएर लिम्बू संस्कृतिलाई सम्मान गरिदिनु भएकोमा श्री सरिता बान्तावा राई ज्युलाइ आयोजकबाट धन्यवाद गरिएको धन्यवाद पत्र किरात याक्थुङ चुम्लुङ्को केन्द्रीय कार्यालयमा केन्द्रीय अध्यक्ष श्री योगराज वनेम ज्युबाट हस्तान्तरण गरिएको छ । प्रतियोगी सरिता बान्तावा राई ज्युलाइ बाकी सफलताको शुभकामना छ । धन्यवाद पत्र वितरण अवसरको लागि कियाचु दक्षिण कोरियालाई लुङ्मेन्दिङ नोगेन व्यक्त गर्दछौं ।

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया, सिरिजंगा सांस्कृतिक विभागद्वारा आयोजित अन्तराष्ट्रीय याक्थुङ अनलाईन टिक-टक प्रतियोगिता ५०८० को निर्णायक मण्डल संयोजक कुशलतापुर्व भुमिका निर्वाह गरिदिनु हुने श्री याशेली योङ्हाङ ज्युलाइ आयोजकबाट सम्मान गरिएको सम्मान पत्र किरात याक्थुङ चुम्लुङ्को केन्द्रीय कार्यालयमा केन्द्रीय अध्यक्ष श्री योगराज वनेम ज्युबाट हस्तान्तरण गरिएको छ । सम्मानित याशेली योङ्हाङ ज्युलाइ हार्दिक बधाई सम्मान पत्र वितरण अवसरको लागि कियाचु दक्षिण कोरियालाई लुङ्मेन्दिङ नोगेन व्यक्त गर्दछौं ।