2021-03-01

चुम्लुङ जापान सचिव मुक्सामसँग भेटघाट

मिति २०७७साल माघ ८ गते किरात याक्थुङ चुम्लुङ जापान सचिव मुक्साम लावतीसँग केन्द्रीय कार्यालयमा कियाचु नेपालका अध्यक्ष, महासचिव लगायत पदाधिकारी साथै लिम्वू विधार्थी मञ्चको के। अध्यक्ष दिपा लक्सम लगायत संग भेटघाट गर्नुभएको छ । भेटघाटमा कियाचु जापानले प्रकाशन गरेको मलिसा याक्थुङ्बाको लिम्बु भाषाको पुस्तक केयुक्ना नु आयुक्ना पुस्तक कियाचु केन्द्रीय कार्यालय र लिम्बुवान अध्ययन केन्द्रको पुस्तकालयलाई हस्तान्तरण गर्नु भएको थियो । न्यानो स्वागत एवं सत्कारको लागी कियाचु नेपालप्रति यरिक यरिक नोगेन । सचीव मुक्साम आज आफ्नो कर्मभुमी जापान फर्किन्दै हुनुहुन्छ उहालाई यात्रा आरामदायी कामना गर्दछौं ।