2021-05-19

पोर्तुगलले केन्द्र आत्मनिर्भर अक्षयकोषमा रकम प्रदान

कियाचु केन्द्र आत्मनिर्भर अक्षयकोष संकलन अभियान अन्तर्गत मिति २०७८ साल बैशाख १३ गतेका दिन किरात याक्थुङ चुम्लुङ पोर्तुगल कार्यसमितिले चुम्लुङ उत्कृष्ट सहयोग दाताको रुपमा केन्द्रिय कार्यालयमा प्राप्त रकम केन्द्रीय अध्यक्ष योगराज ज्युले चेक सार्वजनिक गर्नु भएको छ । कियाचु केन्द्र आत्मनिर्भर अक्षयकोष संकलन अभियान अन्तर्गत किरात याक्थुङ चुम्लुङ पोर्तुगललाई चुम्लुङ उत्कृष्ट सहयोग दाताको रूपमा रु १,००,०००(एकलाख रुपैया ) प्रदान गर्नु भएको छ ।उत्कृष्ट सहयोग दाता कियाचु पोर्तुगललाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।