मिति २०७८ जेष्ठ २३ गते । किरात याक्थुङ चुम्लुङ युकेबाट प्राप्त सहयोग रकम रु १६,४००९ सोह्र हजार चार सय ० याक्थुङ युवा मंचको दोस्रो महाधिवेशन सम्पन्न गर्ने गर्ने वापत चुम्लुङ्को केन्द्रिय कार्यालयमा युवा मंच केन्द्रीय अध्यक्ष शुसन हुक्पा चोङ्वाङलाई रकम हस्तान्तरण गरिएको छ । सहयोग लागि कियाचु युकेलाई यरिक यरिक नोगेन । विश्व भर कोभिड(१९ नेपालको दोस्रो लहरको निषेधाज्ञाको कारण प्राप्त रकम ढिलो हस्तान्तरण गरिएको जानकारी गर्दछौं ।